दफा ४११
शेषपछिको बकसपत्र बमोजिमको सम्पत्ति प्राप्त नगर्ने

शेषपछिको बकसपत्र प्रभावकारी नहुँदै त्यस्तोशेषपछिको बकसपत्र पाउनेले शेष पछिको बकसपत्र दिने व्यक्तिका विरुद्ध कुनै फौजदारी कसूर गरेको ठहरेमा निजले शेष पछिको बकसपत्र बमोजिम सम्पत्ति प्राप्त गर्न सक्ने छैन ।